All Posts By इटहरी खबर संवाददाता

    Showing ४१-५० of ३,०५८ items.
  • युवा पलायन रोक्न उद्यमशीलता बढाउनुपर्नेमा अध्यक्ष ज्ञवालीको जोड

    -प्रदीप चापागाईंविराटनगर – महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बढ्दो युवा पलायन रोक्न साना तथा मझौला उद्यमीहरूलाई विशेष प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेकी छन्।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा उनले उद्यमशीलता प्रवर्द्धनमार्फत युवाहरूलाई देशमै अवसर सिर्जना गर्न सकिने बताइन्। विदेशिने युवामा पुरुषको संख्या धेरै भएकाले महिलालाई उद्यममा प्रोत्साहित गर्दा अर्थतन्त्र र रोजगारी दुवैमा लाभ पुग्ने उनको भनाइ थियो।कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहनकुमार सुवेदीले ‘उदय परियोजना’ मार्फत भदौको अन्तिम सातादेखि युवालाई विनाधितो ऋण वितरण सुरु ह

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ४४१ पटक पढिएको
  • इटहरीमा ‘टीभीएस एक्सचेञ्ज म्यानिया’: १३३ बिक्री, १०७ बाइक एक्सचेञ्ज

    इटहरी – जगदम्बा मोटर्स प्रा. लि.द्वारा इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा सञ्चालन भइरहेको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानले सुरुवातदेखि नै ग्राहकको उल्लेखनीय चासो पाउँदै आएको छ। श्रावण ४ गतेदेखि सुरु भएको यो अभियानअन्तर्गत हालसम्म १३३ नयाँ बाइक बिक्री भइसकेका छन् भने १०७ पुराना बाइक एक्सचेञ्ज भएका छन्।यो अभियान श्रावण १४ गतेसम्म जारी रहनेछ। यस अवधिमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटजस्ता आकर्षक सुविधा उपलब्ध छन्। साथै, १० जना अनुभवी भ्यालुएटरले जुनसुकै ब्रान्डका पुराना बाइकलाई उच्च मूल्याङ्कन गर्दै आएका छन्।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लु

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ६२५ पटक पढिएको
  • इटहरीमा टीभीएस एक्सचेञ्ज म्यानिया अभियानः आकर्षक अफरमा बाइक खरिदमा ग्राहकको भीड बढ्दै

    इटहरी – जगदम्बा मोटर्स प्रा.लि.द्वारा इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा सञ्चालन भइरहेको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानले ग्राहकको चासो र सहभागिता उल्लेखनीय रुपमा पाइरहेको छ। श्रावण ४ गतेदेखि सुरु भएको यो अभियान श्रावण १४ गतेसम्म जारी रहनेछ।यसमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटजस्ता आकर्षक सुविधा उपलब्ध छन्। १० जना अनुभवी भ्यालुएटरले पुराना बाइकको उच्च मूल्याङ्कन गरिरहेका छन्।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण ग्राहकको चाप दिनदिनै बढिरहेको छ। ग्राहक रेवती भट्टराईले सस्तो मूल्यमा नयाँ बाइक पाउ

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ४७२ पटक पढिएको
  • इटहरीमा टीभीएस एक्सचेञ्ज म्यानिया: अफर थपिँदै, ग्राहकको उत्साह चुलिँदै

    इटहरी – नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा इटहरीमा सञ्चालन गरिएको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानप्रति ग्राहकहरूको चासो र सहभागिता उल्लेखनीय देखिएको छ।श्रावण ४ गतेदेखि सुरु गरिएको अभियानलाई माग अनुसार श्रावण १४ गतेसम्म थप गरिएको आयोजकले जानकारी दिएको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी कार्यक्रमले बाइक खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरूको उल्लेख्य भीड आकर्षित गरिरहेको छ।अभियानमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, आकर्षक छुट र उपहार प्याकेज जस्ता विशेष सुविधा उपलब्ध छन्। पुराना बाइकको मूल्याङ्कनका लागि १० जना

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ६३८ पटक पढिएको
  • इटहरीमा टिभिएस एक्सचेञ्ज म्यानिया: चौथो दिनमा पनि उत्साहजनक भीड, अफरमा ग्राहक आकर्षित

    इटहरी–जगदम्बा मोटर्सद्वारा इटहरीमा सञ्चालन भइरहेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान चौथो दिनमा प्रवेश गर्दा पनि ग्राहकहरूको उल्लेख्य सहभागिता देखिएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी उक्त कार्यक्रममा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भिड दिनप्रतिदिन बढिरहेको आयोजकको भनाइ छ। ब्याजरहित किस्ता, लाइफटाइम वारेन्टी, निःशुल्क हेल्मेटलगायतका विशेष अफर तथा सहज प्रक्रिया अभियानको प्रमुख आकर्षण बनेका छन्।श्रावण ९ गतेसम्म सञ्चालन हुने यस अभियानमा बाँकी दिनहरूमा अझ बढ्दो उत्साहसाथ सहभागिता हुने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ५९९ पटक पढिएको
  • इटहरीमा टिभिएस एक्सचेञ्ज म्यानिया: दुई दिनमै ४६ बिक्री, ३७ भन्दा बढी एक्सचेञ्ज

    इटहरी – टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले इटहरीमा सुरु गरेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियानले दुई दिनमै ४६ बाइक बिक्री गरेको छ, जसमा ३७ भन्दा बढी बाइक पुराना साटासाट (एक्सचेञ्ज) मा बिक्री भएका छन्।श्रावण ४ देखि ९ गतेसम्म राजस्व ढाटमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत जुनसुकै कम्पनीको पुरानो बाइकमा रु. ३०,००० सम्म मूल्याङ्कन, रु. ८,००० छुट, ०% ब्याजमा किस्ताबन्दी, इन्जिनमा लाइफटाइम वारेन्टी र गिफ्ट प्याकेज प्रदान गरिँदैछ।पुराना बाइक मूल्याङ्कन गर्न १० भ्यालुएटर खटाइएको छ। आयोजकले मूल्य पारदर्शी र पूर्वमै उच्चतम हुने दाबी गरेको छ।टिभिएसका २३ मोडेल बजारमा उपलब्ध छन्। पूर्वी नेपालका ग्राह

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ८२५ पटक पढिएको
  • इटहरीमा प्रेस स्वतन्त्रताको पक्षमा सभाः प्रेसमाथिको हस्तक्षेपप्रति विरोध

    इटहरी - नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा आइतबार साँझ इटहरीको संगीत चोकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा सम्पन्न भयो।सञ्चारकर्मी, नागरिक समाज, शिक्षासेवी, साहित्यकार, कलाकार, मानव अधिकारकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता राज्यले सुनिश्चित गर्नुपर्ने भन्दै हाल भइरहेका हस्तक्षेपप्रति आपत्ति जनाइएको थियो।कार्यक्रममा पत्रकारितामाथि भइरहेको दमन, धम्की र हस्तक्षेपको विरोध गर्दै स्वतन्त्र र जिम्मेवार पत्रकारिताको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको भनिएको थियो। संविधानले प

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५७३ पटक पढिएको
  • भोलीदेखि इटहरीमा टिभिएस एक्सचेञ्ज महाअभियान सुरु हुँदै

    इटहरी - नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान सुरु गर्ने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ४ गते भोली आइतबारदेखि ९ गते शुक्रबारसम्म संचालन हुने छ।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले न्यूनतम रु. ३०,००० को मूल्याङ्कन पाउने छन्। त्यसमा थप रु. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पनि प्रदान गरिनेछ।साथै, कार्यक्रममा सहभागी ग्राहकहरूलाई आकर्षक गिफ्ट प्याकेज

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ४७१ पटक पढिएको
  • इटहरीमा टिभिएसको एक्सचेञ्ज महाअभियान सुरू हुँदै — पुरानो बाइक साटेर नयाँमा छुट, ब्याजरहित किस्ता र लाइफटाइम वारेन्टी!

    इटहरी- नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको “टिभिएस एक्सचेञ्ज म्यानिया” सञ्चालनमा ल्याउने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्वढाटमा  आयोजना हुने यो कार्यक्रम श्रावण ४ गते आइतबारदेखि ९ गते शुक्रबारसम्म, कुल ६ दिनसम्म सञ्चालन हुनेछ।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर ग्राहकले नयाँ टिभिएस बाइक वा स्कुटरमा न्यूनतम रू. ३०,००० मूल्याङ्कन पाउने छन्। त्यसैमा थप रू. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता विशेष सुविधा पनि प्राप्त हुने उनले बताए।कार्यक्र

    • प्रकाशित मितिः साउन २, २०८२
    • ७७९ पटक पढिएको
  • लियो पारस खतिवडा अन्तर्राष्ट्रिय लियो अफ दि इयरबाट सम्मानित

    इटहरी — लायन्स क्लब इन्टरनेशनलले प्रदान गर्ने वर्षकै प्रतिष्ठित "अन्तर्राष्ट्रिय लियो अफ दि इयर" अवार्ड नेपालका लियो पारस खतिवडाले प्राप्त गरेका छन्।लियो क्लब अफ इटहरी इनोभेशनका पूर्व अध्यक्ष तथा हाल बहुजिल्ला खेलकुद संयोजक रहेका खतिवडा सामाजिक सेवा, युवा नेतृत्व र अन्तर्राष्ट्रिय समन्वयमा सक्रिय छन्।बंगलादेश र भारतमा सम्पन्न इसामे फोरमहरूमा नेपालको प्रतिनिधित्व गरेका खतिवडालाई योजनाबद्ध सोच र योगदानका आधारमा सम्मान दिइएको लियो जिल्ला परिषद अध्यक्ष शिव शंकर मण्डलले जनाएका छन्।उनको सफलताले सम्पूर्ण नेपाली लियो समुदायको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाएको छ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • १,१६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे