स्वास्थ्य

    Showing २११-२१२ of २१२ items.
  • वीपी प्रतिष्ठानमा उपचाररत उदयपुरका ४० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १० का ४० बर्षीय पुरुष रहेका छन् ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उनलाई माघ २१ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।उनल कोभिड विरुद्धको खोप लगाएका थिए । उनको उपचारको क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो ।उनको शव नियम अनुसार व्यवस्थापन भएको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १७० पटक पढिएको
  • सञ्चालकले भनेः बिएण्डसीलाई विवादमा मुछियो, यस्ता छन् सम्बन्धन पाउने कानूनी आधारहरु

    झापाको बिर्तामाडमा रहेको बिएण्डसी मेडिकल कलेजले सम्पूर्ण भौतिक पूर्वाधार  र कानूनी आधार पूरा गरे पनि कलेजलाई विवादमा मुछ्ने काम भएको सञ्चालकले गुनासो गरेका छन् । २०६८ सालमा मेडिकल कलेज सञ्चालनका लागि मनशाय पत्र लिएको र सम्पूर्ण भौतिक पूर्वाधार पूरा गर्दा पनि विभिन्न आरोपमा विवादमा मुछेको सञ्चालक गुनासो छ ।  चिकित्सा शिक्षा ऐनले नै ‘भौतिक पूर्वाधार भएको र ७३ सालभन्दा पहिले एलोआई लिएको उपत्यका बाहिरको मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ’ भनेर उल्लेख गरेको हुँदा कलेजलाई सम्बन्धन दिनुपर्ने सञ्चालक दुर्गा प्रसाईंले बताएका छन् ।प्रसाईंले आफूहरुले कानुनबाहिर गएर सम्बन्धन नमागेको बताउँछन्।

    • प्रकाशित मितिः चैत २, २०७७
    • ३१६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल