खेलकुद

    Showing १९१-२०० of ५७५ items.
  • विराटनगरमा मोटरसाइकल दुर्घटना : राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु

    इटहरी । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी २७ वर्षीय मिनष थापाको मृत्यु भएको छ।विराटनगर महानगरपालिका–५ निवासी थापा गएराति १ बजेतिर दुर्घटनामा परेका हुन्।विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।थापा विगत ९ वर्षभन्दा लामो समयदेखि कोसी प्रदेशबाट राष्ट्रिय क

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २५८ पटक पढिएको
  • १४ खेलाडीलाई एनओसीले दियो छात्रवृत्ति, ८ खेलाडीले पाउने छन् मासिक ११ सय डलर

    इटहरी । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। एनओसीले शुक्रबार एक कार्यक्रम गर्दै छात्रवृत्ति दिएको हो। एनओसीले सन् २०२८ मा हुने एलए ओलम्पिक, २० औं एसियाली खेलकुद २०२६ र डकार युथ ओलम्पिक २०२६ का १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो। एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका खेलाडीले तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलरको छात्रवृत्ति पाएका छन्। यसरी ओलम्पिक छात्रवृत्ति पाउने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भावना आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोर्ट क्लाम्बिङकी

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २९० पटक पढिएको
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा बनेका कीर्तिमानहरू

    काठमाडौंः गत महिना सम्पन्न नेपाली क्रिकेटको सर्वाधिक ठूलो महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा केही नयाँ रेकर्ड बनिएका छन् ।गत वर्षको उपविजेता सुदूर पश्चिम रोयल्सलाई यस पटक पनि उपविजेता बनाउँदै दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । उपाधिसँगै विजेता टिमले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेताले ५१ लखमा चित्त बुझाएको छ । यस्तै, प्रतियोगितामा तेस्रो भएको विराटनगर किङ्सले २५ लाख र चौथो स्थानमा पुगेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ पुरस्का पाएका छन् ।यी हुन् दोस्रो संस्करणमा बनेका रेकर्डहरूबलिङ, ब्याटिङब्याटिङ र बलिङमा केही नयाँ रेकर्ड बनेक

    • प्रकाशित मितिः पुस ३, २०८२
    • ३६५ पटक पढिएको
  • पुस ५ गतेदेखि तरहरा गोल्डकप

    तरहराः यही पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा योङ ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।आयोजकले पत्रकार सम्मेलनमार्फत् दिएको जानकारीअनुसार गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुटबल क्लब, खरखोला फुटबल क्लब र वराहक्षेत्र फुटबल क्लब गरी ८ टिम सहभागी बन्ने छन् ।प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।उत्कृष्ट खेलाडी, उ

    • प्रकाशित मितिः पुस २, २०८२
    • २५५ पटक पढिएको
  • यी हुन् एनपीएल सिजन २ मा पुरस्कार जित्ने खेलाडी

    काठमाडौंः सुदूर पश्चिम रोयल्सलाई दोस्रो पटक पनि उपविजेतामै सीमित बनाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।एनपीएलको यो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । उनले ओमोडा कार पुरस्कारबापत पाएका छन् ।प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले सोबापत पल्सर बाइक प्राप्त गरेका छन् ।यस्तै रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूर पश्चिमका अविनाश बोहरा घोषित भएका छन् ।

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३५७ पटक पढिएको
  • एनपीएलको दोस्रो संस्करणमा रोहित पौडेल बने उत्कृष्ट खेलाडी, पुरस्कारमा पाए कार

    काठमाडौंः हिजो सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट खेलाडी हुँदै कार पुरस्कार पाएका छन् ।कार विजेता रोहितले यो सिजनमा २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २७४ पटक पढिएको
  • एनपीएलको दोस्रो संस्करणमा रोहित पौडेल बने उत्कृष्ट खेलाडी, पुरस्कारमा पाए कार

    काठमाडौंः हिजो सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट खेलाडी हुँदै कार पुरस्कार पाएका छन् ।कार विजेता रोहितले यो सिजनमा २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २१८ पटक पढिएको
  • एनपीएलको नयाँ च्याम्पियन लुम्बिनी बन्दा सुदूर पश्चिम लगातार उपविजेता

    काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स बनेको छ । उसले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई यस पटक पनि उपविजेतामै सीमित गरिदिएको छ ।सुदूर पश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै च्याम्पियन बनेको हो । लुम्बिनी पछिल्ला ६ खेलमा लगातार जीत हात पारेको छ ।लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूर पश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । उनले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए ।पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनक

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २७२ पटक पढिएको
  • एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूर पश्चिम रोयल्स र लुम्बिनी लायन्सले आज प्रतिष्पर्धा गर्ने

    काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आज फाइनल खेल हुँदैछ । एनपीएलको उपाधि पहिलो पटक चुम्ने दाउमा दुवै टिम रहेका छन् ।दिउँसो साढे ३ बजेदेखि शुरु हुने प्रतियोगितामा जुन टिमले जिते पनि एनपीएलको उपाधि पहिलो पटक हात पार्ने टिम बन्ने छन् । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको छ । गत संस्करणको उपविजेता सुदूर पश्चिम लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको हो ।लुम्बिनी लायन्स पहिलो पटक प्लेअफ पुग्नुका साथै फाइनलसम्म पुगेको हो ।

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • २७४ पटक पढिएको
  • विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा

    काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्स पहिलोपटक प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान सुरक्षित बनाएको हो ।लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो ।विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रुबेन ट्रम्प

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३३० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल