ब्लग

    Showing १-५ of items.
  • घडी र चक्रव्यूह

    प्रताप चौलागाईँभित्तामा झुन्डिएको एउटा अन्धो घडीबाटनिरन्तर शुरु भइरहन्छएउटा मान्छेको रोजाइविहीन चक्रव्यूहघडीसँगैअँध्यारो चिर्दै बास्छ भालेनिद्रा चिर्दै बिउँझन्छ एउटा लाससमय चिर्दै खुल्छन् सारा झ्यालढोकाआयु र स्मृति चिर्दै उठ्छ कालयही घडीले सिकाएको छआफ्नै छातीभित्रको ढुकढुकीलाईबाहिरको सुईसँग मिलाएर हिँड्नर त्यो मिलन नभएको दिनआफूलाई नै बिग्रेको ठान्नयही घडीलेमान्छेलाई झुण्ड्याएको छआफ्नो चक्रव्यूहमा युगयुगदेखिकहिले राजाको सुईमाकहिले सामन्तको घण्टामाकहिले बजारको मिनेटमाकहिले एल्गोरिदमको सेकेन्डमायही घडीलेआफ्नो साँघुरो डायलभित्र थुनेको छ बीपीको विद्रोहआफ्नै दाँतीले किचेको छ मदनका सपनायसैको सुईले को

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • २४८ पटक पढिएको
  • निर्वाचनः अग्निपरीक्षामा नयाँ र पुराना राजनीतिक दल

    अधिवक्ता सानु कार्की बस्नेत ‘सीता’जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतान्त्रिक पक्रिया निर्वाचन हो । रुपान्तरण र परिवर्तनका लागि गरिएको जेनजी आन्दोलनको परिणामस्वरूप प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । राजनीतिक नेतृत्वतर्फ हेर्दा, एमालेले हालसालै महाधिवेशन सम्पन्न गरे तापनि नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण गर्न सकेन, नेकपाले नेतृत्वमा नरमगरम शैलीमा मात्रै परिवर्तन गर्यो, नेपाली कांग्रेसले नेतृत्व परिवर्तन गर्ने र परिवर्तन इन्कार गर्ने विवादमा विद्रोह गर्ने शक्तिले निर्वाचन आयोगबाट मान्यता पाएको छ । वैकल्पिक नयाँ शक्ति भनी उदाएका रास्वापा लगायतका पार्टी लोकप्रिय त भए तर भरपर्दा भएनन् ।समाजले भरपर्द

    • प्रकाशित मितिः माघ ३, २०८२
    • ४०० पटक पढिएको
  • बेलायतमा कृश्मस: धार्मिक चाड वा धर्म नजोडिएको मेला?

    कृश्मस बारे केटाकेटी मै पोखराको लेकसाइडमा सुनेको भए पनि कृश्मसको मेरो पहिलो प्रत्यक्ष अनुभव आज भन्दा ४० वर्ष अघि हङकङमा भएको थियो । त्यति बेला पनि चर्चमा पसेर होइन कृश्मस रुखका आडमा फोटो खिचेर र भेटे जतिलाई मेरि कृश्मस भनेर अनुभव गरेको हो । त्यस बेला देखि यो रमाइलो मौसममा धर्म बारे अनभिज्ञ भएर नै कृश्मस मनाउँदै आइयो । पछि बेलायत बसाइँ सरे पछि आफूले पढाएको विद्यालयमा chapel service हुन्थ्यो, हप्तै पिच्छे विद्यार्थीहरु सँग कृश्चियन भजन गाइयो, सुनियो । ती क्रियाकलापमा भाग नलिएको भए पनि हुन्थ्यो तर लिएर नै सिकिने हुनाले लीइयो । किताबी ज्ञान भन्दा प्रत्यक्ष अनुभव बढी प्रभावकारी हुन्छ नै ।अहिले सम्म

    • प्रकाशित मितिः पुस ९, २०८०
    • १,३८४ पटक पढिएको
  • खाँचो अर्थ शिक्षाको

    औसत नेपालीलाई अर्थ बारे अत्यन्तै कम ज्ञान देखिन्छ । घरमा खर्च हुने पैसा कहाँबाट आउँछ भन्नेबारे अठार उन्नाइस पुगेको कलेज पढ्ने छोरालाई समेत थाहा हुन्न, मलाई मोटरसाइकल चाहियो भन्छ । घरको आयव्यय नै हिसाब नगरी । छोराछोरी कि आमाले तिजै पिच्छे नयाँ सारी चाहियो भन्छिन् । उनलाई पनि पैसा कहाँ बाट आउँछ थाहा छैन । औँसी पूर्णे र चाडबाडमा आउने ज्वाइँ, भानिजलाई पनि धेरै दक्षिणा चाहिन्छ । तिनलाई पनि पैसाको श्रोत कहाँ छ थाहा हुन्न । दसैँमा टीका थाप्न आउने कसैलाई पनि पैसा कहाँबाट आउँछ थाहा हुन्न । थोरै दक्षिणा पाए घोसे मुन्टो लगाउँछन् ।विदेश उच्च शिक्षा पढ्न जाने विद्यार्थीलाई पनि पैसा कहाँबाट आउँछ भन्ने थाहै

    • प्रकाशित मितिः पुस २१, २०७९
    • १,२५८ पटक पढिएको
  • पूर्वेली कान्छीसँग साथीको लभ परे पछि....

    मानिसको जीवनमा कुनै पल यस्तो आउँछ कि त्यति बेला उसले गरेका एउटै क्रियाकलाप जीवन भरी नबिर्सने एउटा क्षण बनी दिन्छ । हो यस्तै एउटा क्षण मेरो जीवनको आज पनि मलाइ उति नै याद आइरहन्छ र आज पनि उति नै रमाइलो लाग्छ त्यो क्षण सम्झिदा । कुरा करिब ११/१२ वर्ष अगाडीको हो । म त्यति बेला त्यस्तै १५/१६ वर्षको थिए । त्यति बेला भर्खर फेसबुक चलाउने चलन आएको थियो । नक्कली फेसबुक आइडी बनाएर साथि भाइहरुलाई झुक्याउने चलन मौलाउँदै गरेको थियो । जस्तै पूर्वेली ठिटो, बाबाको प्यारी छोरी म, पूर्वेली कान्छी आदि नाममा फेसबुक आइडी बनाएर साथीभाइहरूलाई झुक्याउने गरिन्थ्यो ।  अहिलेको जस्तो प्रोफाइल हेरेर प्रमाणित गरेर

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १,८१० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल