अन्तरास्ट्रिय

    Showing २११-२२० of २५४ items.
  • थाइल्यान्डमा पटका गोदाममा विस्फोट : ९ जनाको मृत्यु, सय जना बढी घाइते

    काठमाडौँ । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको मृत्यु भएको छ ।घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताए । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ । विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्ग

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १५० पटक पढिएको
  • सुडानमा हवाई आक्रमण, १६ जनाको मृत्यु

    काठमाडौँ । सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मङ्गलबार खार्तुम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ ।खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका घरमा गोलाबारी हुँदा ‘यस मूर्खतापूर्ण युद्धमा आज १६ जना नागरिकको मृत्यु भएको छ,’ खार्तूमको छिमेकमा रहेर काम गर्ने ‘नेइबरहुड ग्रुप’ले भनेको छ । यो सुडानमा रहेका केही लोकतन्त्र समर्थक ‘प्रतिरोध समितिहरू’ मध्ये एक हो । यसले प्याच इन्टरनेट, भूमि लाइनहरू, वा युद्ध सुरु

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १४२ पटक पढिएको
  • अमेरिकाकी एक महिलाद्वारा आफ्नै तीन छोराछोरीलाई गोली हानी आफूले गरिन आत्महत्या

    काठमाडौँ । अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन्। ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोराको हत्या गरेकी हुन्। ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो। ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो। ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन्।  ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। फक्स न्युजका अनुसार घटना बिहीबारको हो। प्रहरी टोली यहाँ गस्तीमा थियो। त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए। त्यतिबेला दिउँसो करिब चार बजेको थि

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १,६३६ पटक पढिएको
  • इन्डोनेसियामा डुंगा पल्टिँदा १५ जनाको मृत्यु, १९ जना बेपत्ता

    काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा १९ जना बेपत्ता भएका छन् । ६ जना यात्रुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए । सो डुंगा राति डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेक

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १४७ पटक पढिएको
  • नेपाल–भारत सीमा क्षेत्रमा गोली चल्दा, एक महिलाको मृत्यु

    धनुषा  ।  धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित नेपाल–भारत सीमामा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु  हुर्नेमा पहिचान खुल्न नसकेको ३५ वर्षीया महिलाको गाली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ८ बजे भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शवको पोस्टमार्टमका लागि लगेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि खुल्न सकेको छैन।मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले ती महिलालाई दुई राउन्ड गोली हानेर भारततर्फ नै भागेको बुझिएको छ।नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १३३ पटक पढिएको
  • भारतमा एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का महसुस

    काठमाडौँ । भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै भूकम्पको तीन धक्का महसुस गरिएको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो ।त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भूकम्पको तीव्रता ३ दशमलव १ देखि ४ दशमलव ४ रेक्टरसम्म रेकर्ड गरिएको छ ।भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा धनमालको क्षति नभएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • १३३ पटक पढिएको
  • बेलायतमा एक सय नेपाली नर्सलाई रोजगारी

    काठमाडौं । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत वर्ष भदौ महिनामा दुई देशबीच सम्झौता भएको थियो। दुई देशबीच सम्झौता भएको झण्डै एक वर्षपछि नर्सहरु रोजगारीका लागि बेलायत जान आवेदन खुले

    • प्रकाशित मितिः साउन ५, २०८०
    • १६३ पटक पढिएको
  • महिला विश्वकप फुटबल सुरु हुनु अघि न्युजिल्यान्डमा गोली हानाहान, ३ को मृत्यु

    एजेन्सी । न्युजिल्याण्डको अकल्याण्डमा फिफा महिला विश्वकप फुटबल शुरु हुनुभन्दा केही घन्टाअघि गोलीचल्दा दुई जनाको मृत्यु भएको छ । घटनामा बन्दुकधारी पनि मारिएका छन् ।केन्द्रीय व्यापार जिल्लाको एक निर्माणस्थलमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित अन्य ६ जना घाइते भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बन्दुक आक्रमण आतंकवादी घटनासँग सम्बन्धित नरहेको बताउनु भयो ।साथै यस घटनाले महिला विश्वकपलाई कुनै असर नगर्ने र पूर्व निर्धारित योजना अनुरुप नै प्रतियोगिता अगाडि बढ्ने पनि प्रधानमन्त्री हिपकिन्सले बताए। साथै घटना कुनै राजनीतिक वा वैचारिक उद्देश्यले घटाइएको नपाइएको पनि उहाँको भना

    • प्रकाशित मितिः साउन ४, २०८०
    • १४८ पटक पढिएको
  • कुवेतमा समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु

    काठमाडौँ । कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो ।गत शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ ।पौडी खेल्ने क्रममा अन्य दुई नेपाली डुबेर सिकिस्त बिरामी भएका थिए । उनीहरूलाई सँगै गएका साथीहरूले उद्धार गरेका थिए । बिरामीको उपचार भइरहेको नेपाली दूतावास श्रोतले जनाएको छ ।समुन्द्रमा पौडी खेल्ने क्रममा पानीको छालले तानेर मृतक र अन्य दुई जनालाई निक्कै टाढा पुर्याएको थियो ।

    • प्रकाशित मितिः साउन २, २०८०
    • १५४ पटक पढिएको
  • पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु

    काठमाडौँ । अविरल वर्षा र बाढीले पाकिस्तानको आर्थिक अवस्था नाजुक बनाएको छ । अविरल वर्षाका कारण मुलुकभर अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (ल्म्ःब्) लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन्  हालसम्म मारिने ७६ जनामा ​​१५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्

    • प्रकाशित मितिः असार २५, २०८०
    • १३६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल