अचम्म

    Showing १-९ of items.
  • जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

    बैतडी । जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पुर्याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताउनुभयो । मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ९७६ पटक पढिएको
  • समुद्रमा माछा मार्न जाँदा २३ करोडको सम्पति भेटेपछि…

    एजेन्सी । यो संसारमा कसले के र कहिले पाउँछ, कसैलाई थाहा छैन। त्यसैले त भनिन्छ, संसार अचम्मले भरिएको छ। यस्तै कहिलेकाहीँ जीवनमा कतिपय घटना यस्तो हुन्छन् कि पत्याउनै गाह्रो हुन्छ। अमेरिकामा एक व्यक्तिसँग यस्तै भएको छ।उनी खासमा माछा मार्ने पेशामा अाबद्ध छन्। उनकाे दैनिकी समुद्रमा माछा पक्रेर जान्छ, त्यहीँबाट उनकाे गुजारा चलिरहेकाे हुन्छ। हरेक दिन झैँ एक दिन उनी माछा मार्न गएका थिए तर अचम्म त्याे दिन उनले माछाको सट्टा करोडौं मूल्यको चिज पाए।फ्लोरिडाका एक जना माछा मार्नेले माछा मार्ने क्रममा अर्कै कुरा समाए। माछा मार्ने जेम्स रूबिन्सनले जालमा माछाको सट्टा अर्को चीज समात्न सफल भएका थिए। उनकाे जालमा

    • प्रकाशित मितिः पुस ४, २०८१
    • १,५८६ पटक पढिएको
  • अमेरिकाकी एक महिलाद्वारा आफ्नै तीन छोराछोरीलाई गोली हानी आफूले गरिन आत्महत्या

    काठमाडौँ । अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन्। ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोराको हत्या गरेकी हुन्। ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो। ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो। ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन्।  ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। फक्स न्युजका अनुसार घटना बिहीबारको हो। प्रहरी टोली यहाँ गस्तीमा थियो। त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए। त्यतिबेला दिउँसो करिब चार बजेको थि

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १,६३३ पटक पढिएको
  • किन फर्फराउँछ आँखा ?

    कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यस्ता छन् कारणः१. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । २. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त रु टन्न पा

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • १,५३८ पटक पढिएको
  • १७ वर्षीय किशोर बने एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट

    बिबिसि । १७ वर्षीय एक किशोर सानो हवाईजहाजमा एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बनेका छन्।पाँच महिना र ५२ देशको यात्रा अन्त्य गर्दै माक रुथरफोर्डले बुल्गेरियाको सोफियामा अवतरण गरेका हुन्।ब्रिटिश आमाबुबाबाट जन्मेका तर बेल्जियममा हुर्केका रुथरफोर्डले यात्राको क्रममा सुडानमा बालुवाको आँधीबेहरी बेहोर्नुका साथै एक रात प्रशान्त महासागरस्थित मानवविहीन टापुमा रात बिताएका थिए।उनकी जेठी दिदी जारा हवाईजहाजमा विश्व परिक्रमा गर्ने सबैभन्दा कम उमेरकी महिला हुन्।जाराले गत ज्यानुअरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन् र उनले भाइलाई यात्राको बाटोको बारेमा जानकारी दिएको बताइन्।रुथरफोर्डले यात्रा सुरु र

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ९८७ पटक पढिएको
  • गुजरातको कुकुर २२ बिघा जग्गाको मालिक

    नयाँ दिल्ली । भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको बीबीसी समाचारमा उल्लेख छ। गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि नै २२ बिघाको सो जमिन देखिन्छ । यो जग्गाको अनुमानित लागत ५ करोड भारु रहेको छ । सो जग्गा कुकुरहरुकै लागी प्रयोग गरिने र सो स्थानलाई कुतरिया भनिने स्थानीय गमेरभाइले बताए। २२ बिघा जमिन नै कुकुरको नाममा भएकोले कुकुरलाई निकै धनी मानिन्छ। पूर्खाले नै कुकुरको लागि सो जमिन राखेका स्थानीय बताउँछन्। गाउँमा रहेको सो जमिनमा खेती गरिने र त्यहाँबाट आएको आम्दानीले कुकुरलाई खर्

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ३४८ पटक पढिएको
  • ३ आँखा र ४ नाक भएको बाच्छो जन्मियो

    एजेन्सी । भारतको छत्तिसगढमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ, जसका तीनवटा आँखा र चारवटा नाकका प्वाल छन् । छत्तिसगढको राजनन्द गाउँका नीरज चण्डेल नामका किसानले पालेको होलिस्टिन फ्रिजियन नश्लको गाईले त्यस्तो अनौठो बच्चा जन्माएको हो ।त्रिनेत्र सहितको बाच्छो जन्मिएपछि ठूलो संख्यामा स्थानीय गाउँलेहरु भगवान पशुपतिनाथको अवतार भन्दै बाच्छोको दर्शन गर्न गएका छन् । रातको समयमा गाई ब्याएको हुँदा सुरुमा त अनुहारमा चोट लागेको भन्ने ठानिएछ तर पछि लाइट बालेर हेर्दा निधारमा तेश्रो आँखा र चारवटा नाक भएको थाहा पक्का भएको गाईधनी निरज बताउँछन् ।उक्त बाच्छो असामान्य देखिएपनि स्वास्थ्य अवस्था राम्रो रहेको र तेश्रो

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १६१ पटक पढिएको
  • एक महिलाले जन्माइन् एकै पटक १० बच्चा

    एजेन्सी। दक्षिण अफ्रिकामा एक महिलाले एकै पटक १० बच्चालाई जन्म दिएकी छन्।संसारमा एकै पटक यति संख्यामा बच्चा जन्मिएको यो नै सबैभन्दा बढी हो। दक्षिणी अफ्रिका ३७ वर्षीया महिला गोसिअमे थमारा सितोले एकै पटक सात छोरा र तीन छोरी जन्माएकी हुन्।प्रिटोरियास्थित एक अस्पतालमा जुन ७ का दिन सिजरियन विधिबाट बच्चा जन्माइएको सितोलेका पती त्सोतेत्सीले बताए।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १९१ पटक पढिएको
  • ३ आँखा र ४ नाक भएको बाच्छो जन्मियो

    एजेन्सी । भारतको छत्तिसगढमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ, जसका तीनवटा आँखा र चारवटा नाकका प्वाल छन् । छत्तिसगढको राजनन्द गाउँका नीरज चण्डेल नामका किसानले पालेको होलिस्टिन फ्रिजियन नश्लको गाईले त्यस्तो अनौठो बच्चा जन्माएको हो ।त्रिनेत्र सहितको बाच्छो जन्मिएपछि ठूलो संख्यामा स्थानीय गाउँलेहरु भगवान पशुपतिनाथको अवतार भन्दै बाच्छोको दर्शन गर्न गएका छन् । रातको समयमा गाई ब्याएको हुँदा सुरुमा त अनुहारमा चोट लागेको भन्ने ठानिएछ तर पछि लाइट बालेर हेर्दा निधारमा तेश्रो आँखा र चारवटा नाक भएको थाहा पक्का भएको गाईधनी निरज बताउँछन् ।उक्त बाच्छो असामान्य देखिएपनि स्वास्थ्य अवस्था राम्रो रहेको र त

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १८६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल