All Posts By इटहरी खबर संवाददाता

    Showing ७१-८० of ३,१०१ items.
  • सुनसरीको प्रकाशपुरमा तमु ल्होसार–२०८२ भव्य रूपमा सम्पन्न

    सुनसरी - तमु समुदायको महान पर्व तमु ल्होसार–२०८२ को पावन अवसरमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरी को आयोजनामा ल्होसार पर्व भव्य रूपमा सम्पन्न भएको छ।बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरस्थित प्रकाशपुर माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रम तमु हयुल छोज धि जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष धिरज गुरुङ को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बराहक्षेत्र नगरपालिका नगरप्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, बराहक्षेत्र नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तेज गु

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ५९९ पटक पढिएको
  • इटहरीमा टिभिएस धमाका: ३ दिनमै ४३ बाइक/स्कुटर बिक्री

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सुरु भएको टिभिएस एक्सचेञ्ज महा अफरको तेस्रो दिनसम्ममा ४३ भन्दा बढी बाइक र स्कुटर बिक्री भइसकेको छ। यसमा ३४ ग्राहकले एक्सचेञ्ज र फाइनान्स सुविधा प्रयोग गरेका छन्।अफरमा ग्राहकहरूले पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सजिलै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। ग्राहकलाई रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास छुट, रु. १० हजार भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइएको छ।त्यसैगरी, नागरिकतामात्रै आधारमा फाइनान्स सुविधा उपलब्ध भएकोले सीमित बजेट भएका ग्राहकले पनि नयाँ बाइक/स्कुटर सजिलै खरिद गर्न सक

    • प्रकाशित मितिः पुस ८, २०८२
    • ४७८ पटक पढिएको
  • इटहरीमा टिभिएस एक्सचेञ्ज म्यानिया सुरु, पहिलो दिनमै ११ डेलिभरी, ८ फाइनान्स बिक्री

    इटहरी-  इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सुरु भएको टिभिएस एक्सचेञ्ज महा अफरको पहिलो दिनमै ११ युनिट डेलिभरी भएको छ भने ८ बाइक तथा स्कुटर फाइनान्समार्फत बिक्री भएको छ।अफर अन्तर्गत पुराना सवारी साटेर नयाँ टिभिएस बाइक/स्कुटर खरिद गर्न सकिने व्यवस्था छ। ग्राहकलाई रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास डिस्काउन्ट, रु. १० हजार भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइएको छ।त्यसैगरी नागरिकतामात्रै आधारमा फाइनान्स सुविधा समेत उपलब्ध छ, जसले सीमित बजेट भएका ग्राहकलाई पनि नयाँ बाइक खरिद गर्न सजिलो बनाएको छ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ६०९ पटक पढिएको
  • भोलिदेखि इटहरीमा टिभिएस महा अफर

    इटहरी  - नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा टिभिएस एक्सचेन्ज महा अफर सुरु हुँदैछ।इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा भोलि पौष ६ गतेदेखि ११ गतेसम्म चल्ने अफरमा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ।अफरअन्तर्गत पुरानो सवारीको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइनेछ।त्यसैगरी नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा पनि रहेको आयोजकले ज

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ४४९ पटक पढिएको
  • इटहरीमा टिभिएसको महा अफर : एक्सचेन्ज, क्यास डिस्काउन्ट र नागरिकतामै फाइनान्स

    इटहरी : नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा ‘टिभिएस एक्सचेन्ज महा मेला’ सञ्चालन हुने भएको छ।इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा पौष ६ गतेदेखि पौष ११ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनाएको छ।मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ। ग्राहकलाई लक्षित गरी मेलामा विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइने जगदम्बा मोटर्सले जानकारी दिएको छ।अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्से

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ६०२ पटक पढिएको
  • धरानमा टिभिएस एक्सचेन्ज मेला : पुरानो साटेर नयाँ, नागरिकता-मात्रैमा फाइनान्स

    धरान - नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको ‘टिभिएस एक्सचेन्ज मेला’ धरानमा आयोजना हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडसले मंसिर २८ देखि पौष ४ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ।मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि मेलामा विशेष अफरहरू उपलब्ध रहनेछन्—रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी तथा नागरिकतामात्रैमा फाइनान्स सुविधा।न्यु कुष्ण टेडसका अनुसार मेलाले पुरानो सवारी साटेर नयाँ टिभि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ६०० पटक पढिएको
  • टीभीएस ‘तिहार एक्सचेन्ज मेला’ इटहरीमा सुरु

    इटहरी – तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले ‘TVS Tihar Exchange Mela’ सुरु गरेको छ। असोज २८ देखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिनेछ।मेलामा ग्राहकका लागि रु. ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु. १ लाखसम्मको क्यास डिस्काउन्ट, रु. १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ७०६ पटक पढिएको
  • “आस्थाको धरोहर : पाँचखपन वाना–भाङ्गटारस्थित पाथिभरा मन्दिर (फोटो फिचर)”

    संखुवासभा -  संखुवासभाको पाँचखपन नगरपालिका–वाना भाङ्गटारमा अवस्थित पाथिभरा मन्दिर धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा परिचित छ। स्थानीयवासी मात्र नभई टाढाटाढाबाट भक्तजन यहाँ दर्शन गर्न आउने गर्छन्। 

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ७५० पटक पढिएको
  • ब्लड क्यान्सर पीडित धनमाया पुरीलाई ४ लाख ६५ हजार ५ सय ३५ रुपैयाँ सहयोग

    सुनसरी - बराहक्षेत्र–३ नडाहाकी धनमाया पुरी ब्लड क्यान्सरसँग संघर्षरत छन् । आर्थिक अवस्था कमजोर भएपछि उपचार कठिन हुँदै गइरहेको अवस्थामा दिपक पुरीको पहलमा देश–विदेश र गाउँघरबाट संकलित ४,६५,५३५ रुपैयाँ आज बिरामीकी छोरा अंकुर पुरीलाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो । दिपक पुरीले भने, “मैले समस्या देखाएँ, तर सहयोग गर्ने तपाईंहरू सबै हुनुहुन्छ । बिरामीको स्वास्थ्यमा सुधार हुनु तपाईंहरूको माया र आशीर्वादकै कारण हो ।”यस सहयोगले पुरी परिवारलाई ठूलो राहत पुगेको छ ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ४७३ पटक पढिएको
  • नेपालमा जेन जि आन्दोलन: संघर्ष र सम्भावना

    -मनोज दाहाल इनरुवा - नेपालमा हरेक पुस्ताले आफ्नो आवाजले इतिहास लेखेको छ। अहिलेको जेन जि पुस्ता डिजिटल दुनियाँमा हुर्किएको, नतिजा खोज्ने, न्याय, समानता र इमानदार शासनको लागि आवाज उठाउने नयाँ शक्ति हो। उनीहरूले कुनै दल वा नेताको प्रतिक्षा गरेनन्—आन्दोलन स्वतः जन्मियो।सडक, सामाजिक सञ्जाल, फेसबुक, ट्विटर, टिकटक र इन्स्टाग्राम—यी सबै माध्यमले आन्दोलनलाई विश्वभर फैलाए। तर यसको मूल्य पनि ठूलो छ—सडकमा संघर्ष, अश्रुग्यास, गोलीबारी, हजारौं घाइते, धेरैले जीवन गुमाए।यस आन्दोलनले सबैभन्दा ठूलो उपलब्धि भनेको मौन समाजलाई बोल्न सिकाउनु हो। “किन बेरोजगारी? किन शिक्षा महँगो? किन स्वास्थ्य व्यापार भयो?”—जस्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • १,०१४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल