All Posts By इटहरी खबर संवाददाता

    Showing ६१-७० of ३,१०१ items.
  • इटहरीमा म्हां ङी त्हे (माङी पर्व) भव्य रूपमा सम्पन्न

    इटहरी - सुनसरीको इटहरीमा तमु (गुरुङ) समुदायको महान पर्व म्हां ङी त्हे (माङी पर्व) भव्य रूपमा मनाइएको छ। तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगिता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो।कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, उपाध्यक्ष केशरमान गुरुङ तथा केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ र बलिमान गुरुङको सहभागिता रहेको थियो। साथै कोशी प्रदेश अध्यक्ष होम घले, आदिवासी जनजाति महिला महासंघ कोशी प्रदे

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • ७९५ पटक पढिएको
  • तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् सुनसरीको पाँचौँ अधिवेशन सम्पन्न, दिलीप गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    इटहरी -तमु (गुरुङ) समुदायको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ अधिवेशन केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ (डीबी कोके गुरुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले तथा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमन गुरुङको उपस्थिति रहेको थियो।अधिवेशनबाट दिलीप गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा विष्णुमाया गुरुङ र भोला कोराङ्गे गुरुङ, सचिवमा निरञ्जन गुरुङ, संगठन सचिवमा कृपास्वर घले, प्रचार सचिवमा

    • प्रकाशित मितिः माघ २५, २०८२
    • ४१६ पटक पढिएको
  • फूल खसिगो, माया बसिगो’ : बेल बहादुर परियारको लोकसंगीत यात्रा जारी

    बर्दिबास - लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा सार्वजनिक गरेका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा आयोजित कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि भिडियो उपस्थित दर्शक–श्रोतामाझ प्रोजेक्टरमार्फत देखाइएको थियो ।बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको गीतमा प्रेम, बिछोड र भावनालाई लोकलयमा बु

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ४५९ पटक पढिएको
  • सीपदेखि रोजगारीसम्म पुल बन्दै ‘नेप्ली जब एण्ड सर्भिसेस’ इटहरीमा सञ्चालन

    इटहरी -रोजगारमुखी तालिम तथा रोजगारीका लागि सहजीकरण गर्ने उद्देश्यसहित ‘सीपदेखि रोजगारीः व्यवसायको साझेदार’ भन्ने नाराका साथ इटहरीमा नेप्ली जब एण्ड सर्भिसेस सञ्चालनमा आएको छ। इटहरीस्थित कार्यालयमार्फत सेवा दिँदै आएको यस संस्थाले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रभावकारी पुलको काम गर्ने लक्ष्य लिएको छ।संस्थाका अनुसार नेप्ली जब एण्ड सर्भिसेसले आफ्ना कार्यक्रमहरू तीन चरणमा सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा रोजगारी खोजिरहेका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरूबाट फर्म भराइ उनीहरूको अभिलेख तयार गरिन्छ। शिक्षा, सीप, अनुभव तथा रुचिको क्षेत्रका आधारमा वर्गीकरण गरी आवश्यकताअनुसार डेटाबेस तयार पा

    • प्रकाशित मितिः पुस १९, २०८२
    • १,८४२ पटक पढिएको
  • इटहरीमा टिभिएस एक्सचेञ्ज महाअफरको भोलि अन्तिम दिन

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले ग्राहकको उल्लेखनीय आकर्षण पाएको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफरप्रति इटहरी तथा आसपासका क्षेत्रका ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ।पुराना सवारी साधन साटेर नयाँ टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स सुविधाका कारण महाअफरप्रति ग्राहकको चासो बढेको पारस अटो मोबाइल्सले जनाएको छ।ग्राहकको उच्च मागलाई ध्यानमा राख्दै महाअफरको अवधि विस्तार गरिएको भए पनि भोलि पौष १६ गत

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ४४७ पटक पढिएको
  • पौष १६ गतेसम्म टिभिएस एक्सचेञ्ज महाअफर: इटहरीमा ९४ बाइक–स्कुटर बिक्री

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफर अन्तर्गत छोटो अवधिमै ९४ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्।पारस अटो मोबाइल्सका अनुसार कुल बिक्रीमध्ये  ७८ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएका हुन्। पुराना सवारी साधन साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उल्लेखन

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ४४२ पटक पढिएको
  • नयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

    सुनसरी - नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ।यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो।सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बिमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएमा

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ५९६ पटक पढिएको
  • नेपाली उत्पादनले ग्राहकको मन जित्दै ‘नेपाली जुत्ता घर’

    इटहरी - इटहरीमा सञ्चालनमा आएको नेपाली जुत्ता घर छोटो समयमै ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। नेपाली ब्राण्डका जुत्ता–चप्पल मात्र बिक्री गर्ने उद्देश्यले गत असोज २९ गतेदेखि सञ्चालनमा आएको यस जुत्ता घरले सकारात्मक प्रतिक्रिया पाइरहेको सञ्चालकमध्ये एक रुद्र न्यौपानेले जानकारी दिए।जुत्ता उत्पादक संघ नेपालका अध्यक्षसमेत रहेका सञ्चालक न्यौपानेले नेपाली जुत्ता घरले नेपालमै बनेका उत्पादन गुणस्तरीय र सुलभ दरमा पाइन्छ भन्ने मानक स्थापित गरेको बताए।“हामी सीमापारबाट तस्करीको बाटो हुँदै आएका जुत्ता–चप्पल तथा विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादन नै प्रयोग गरौँ भन्ने अभियानमा छौँ,” उनले भने,

    • प्रकाशित मितिः पुस १२, २०८२
    • ५५८ पटक पढिएको
  • टिभिएस एक्सचेञ्ज महाअफरमा उत्साहजनक सहभागिता, इटहरीमा ८७ बाइक–स्कुटर बिक्री

    इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त महाअफर नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको हो।अफर अवधिभर कुल ८७ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्। तीमध्ये ७४ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएको पारस अटो मोबाइल्सले जनाएको छ।पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उत्साहजनक बनेको आयोजकको भनाइ छ।ग

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ५६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल