All Posts By इटहरी खबर संवाददाता

    Showing ३१-४० of ३,०५८ items.
  • भोलिदेखि इटहरीमा टिभिएस महा अफर

    इटहरी  - नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा टिभिएस एक्सचेन्ज महा अफर सुरु हुँदैछ।इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा भोलि पौष ६ गतेदेखि ११ गतेसम्म चल्ने अफरमा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ।अफरअन्तर्गत पुरानो सवारीको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइनेछ।त्यसैगरी नागरिकतामात्रैका आधारमा फाइनान्स सुविधा पनि रहेको आयोजकले ज

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ३३० पटक पढिएको
  • इटहरीमा टिभिएसको महा अफर : एक्सचेन्ज, क्यास डिस्काउन्ट र नागरिकतामै फाइनान्स

    इटहरी : नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा ‘टिभिएस एक्सचेन्ज महा मेला’ सञ्चालन हुने भएको छ।इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा पौष ६ गतेदेखि पौष ११ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनाएको छ।मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ। ग्राहकलाई लक्षित गरी मेलामा विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइने जगदम्बा मोटर्सले जानकारी दिएको छ।अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्से

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ५२८ पटक पढिएको
  • धरानमा टिभिएस एक्सचेन्ज मेला : पुरानो साटेर नयाँ, नागरिकता-मात्रैमा फाइनान्स

    धरान - नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको ‘टिभिएस एक्सचेन्ज मेला’ धरानमा आयोजना हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडसले मंसिर २८ देखि पौष ४ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ।मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि मेलामा विशेष अफरहरू उपलब्ध रहनेछन्—रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी तथा नागरिकतामात्रैमा फाइनान्स सुविधा।न्यु कुष्ण टेडसका अनुसार मेलाले पुरानो सवारी साटेर नयाँ टिभि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ४८६ पटक पढिएको
  • टीभीएस ‘तिहार एक्सचेन्ज मेला’ इटहरीमा सुरु

    इटहरी – तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले ‘TVS Tihar Exchange Mela’ सुरु गरेको छ। असोज २८ देखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिनेछ।मेलामा ग्राहकका लागि रु. ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु. १ लाखसम्मको क्यास डिस्काउन्ट, रु. १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ५६४ पटक पढिएको
  • “आस्थाको धरोहर : पाँचखपन वाना–भाङ्गटारस्थित पाथिभरा मन्दिर (फोटो फिचर)”

    संखुवासभा -  संखुवासभाको पाँचखपन नगरपालिका–वाना भाङ्गटारमा अवस्थित पाथिभरा मन्दिर धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा परिचित छ। स्थानीयवासी मात्र नभई टाढाटाढाबाट भक्तजन यहाँ दर्शन गर्न आउने गर्छन्। 

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ५४६ पटक पढिएको
  • ब्लड क्यान्सर पीडित धनमाया पुरीलाई ४ लाख ६५ हजार ५ सय ३५ रुपैयाँ सहयोग

    सुनसरी - बराहक्षेत्र–३ नडाहाकी धनमाया पुरी ब्लड क्यान्सरसँग संघर्षरत छन् । आर्थिक अवस्था कमजोर भएपछि उपचार कठिन हुँदै गइरहेको अवस्थामा दिपक पुरीको पहलमा देश–विदेश र गाउँघरबाट संकलित ४,६५,५३५ रुपैयाँ आज बिरामीकी छोरा अंकुर पुरीलाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो । दिपक पुरीले भने, “मैले समस्या देखाएँ, तर सहयोग गर्ने तपाईंहरू सबै हुनुहुन्छ । बिरामीको स्वास्थ्यमा सुधार हुनु तपाईंहरूको माया र आशीर्वादकै कारण हो ।”यस सहयोगले पुरी परिवारलाई ठूलो राहत पुगेको छ ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३७१ पटक पढिएको
  • नेपालमा जेन जि आन्दोलन: संघर्ष र सम्भावना

    -मनोज दाहाल इनरुवा - नेपालमा हरेक पुस्ताले आफ्नो आवाजले इतिहास लेखेको छ। अहिलेको जेन जि पुस्ता डिजिटल दुनियाँमा हुर्किएको, नतिजा खोज्ने, न्याय, समानता र इमानदार शासनको लागि आवाज उठाउने नयाँ शक्ति हो। उनीहरूले कुनै दल वा नेताको प्रतिक्षा गरेनन्—आन्दोलन स्वतः जन्मियो।सडक, सामाजिक सञ्जाल, फेसबुक, ट्विटर, टिकटक र इन्स्टाग्राम—यी सबै माध्यमले आन्दोलनलाई विश्वभर फैलाए। तर यसको मूल्य पनि ठूलो छ—सडकमा संघर्ष, अश्रुग्यास, गोलीबारी, हजारौं घाइते, धेरैले जीवन गुमाए।यस आन्दोलनले सबैभन्दा ठूलो उपलब्धि भनेको मौन समाजलाई बोल्न सिकाउनु हो। “किन बेरोजगारी? किन शिक्षा महँगो? किन स्वास्थ्य व्यापार भयो?”—जस्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ८६३ पटक पढिएको
  • स्ववियू जनता बहुमुखी क्याम्पसको नयाँ भवन उद्घाटन, मेयरसहित पाँच जना सम्मानित

    इटहरी — स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पसले बुधबार आफ्नो नयाँ भवन उद्घाटन गरेको छ। उद्घाटन समारोहमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको छ।भवन इटहरी उपमहानगरपालिका र क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो। नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको भवनमा हलसहित तीन कोठा रहेका छन्। उद्घाटन मेयर पौडेल र क्याम्पस अध्यक्ष विकास केसीले गर्नुभयो।मेयर पौडेलले विद्यार्थीलाई राजनीतिक संस्कार सुधार्ने जिम्मेवारीमा जोड दिनुभयो भने, सभापति सहदेव काफ्लेले नयाँ भवनले विद्यार्थीहरूको आवश्यकता र अधिकार अगाडि बढाउन सहयोग गर्ने

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३९० पटक पढिएको
  • संखुवासभामा धार्मिक र पर्यटकीय गहना: पाथीभरा माता मन्दिर

    संखुवासभा – पूर्वी नेपालको धार्मिक आस्थाको प्रतीक, पाथीभरा माता मन्दिर संखुवासभाको पाँचखपन नगरपालिका वाना भाङ्गटारमा विधिवत् स्थापना भएको छ। २०७९ साल फागुन २१ देखी सुरु भई २५ गते पण्डित खेमनाथ दाहालको नेतृत्वमा प्राणप्रतिष्ठा सम्पन्न भएको यस समारोहमा स्थानीय र आसपासका भक्तजनहरूले उत्साहजनक सहभागिता जनाएका थिए।सिद्धदेवी पाथीभरा संरक्षण संस्थाले आयोजना गरेको यस धार्मिक कार्यक्रममा सिद्धेश्वर महादेव र अन्य देवी–देवताहरूको प्राणप्रतिष्ठासहित पूजा अर्चना सम्पन्न भएको थियो। मन्दिरको स्थापना धार्मिक मात्र नभई सांस्कृतिक धरोहरको संरक्षणको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।प्रत्येक वर्ष माघ महिनाको बाल

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • ७९५ पटक पढिएको
  • महिला उद्यमी महासंघ नेपालको सेवा विस्तार, कोशी प्रदेश कमिटी गठन

    -    प्रदीप चापागाईं विराटनगर  - महिला उद्यमी महासंघ नेपालले आफ्नो सेवा विस्तार र संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय संरचना निर्माण सुरु गरेको छ। यस क्रममा सोमबार कोशी प्रदेश कमिटीको औपचारिक गठन गरिएको छ।कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय महिला उद्यमी महासंघ कोशी गठन भएको छ। नवगठित कमिटीमा उपाध्यक्ष सुशीला सापकोटा, सचिव सपना रिजाल, कोषाध्यक्ष श्रद्धा तामाङ रहेका छन्। त्यस्तै सदस्यमा सुस्मा पौडेल, तारा बास्कोटा, चन्दा लिम्बू, माया गुरूङ र नीलम भट्टराई चयन भएका छन्।महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले नव निर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गो

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ५९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे