All Posts By इटहरी खबर संवाददाता

    Showing १११-१२० of ३,०८० items.
  • सञ्चारकर्मीका लागि सहकारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    विराटनगर, – सहकारी क्षेत्रमा देखिएको हालको संकटबारे प्रभावकारी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले बिहीबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ विराटनगरमा आयोजित उक्त कार्यक्रममा सहकारीको सैद्धान्तिक तथा दार्शनिक अवधारणा, वित्तीय व्यवस्थापन, र यसको मूल उद्देश्यबारे जानकारी दिइएको थियो।कार्यक्रममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलले प्रशिक्षण प्रदान गर्दै सहकारी संस्था वचत तथा ऋण कारोबारमा मात्र सीमित नरहेको बताउँदै यसको मूल उद्देश्य सदस्यहरूलाई स्वावलम्बी बनाउनु रहेको स्पष्ट पारे। उनले सहकारीको पारदर्शिता, वित्

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ३३५ पटक पढिएको
  • कपडाको झोला बनाउने तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान

    विराटनगर -   वातावरण संरक्षण र स्वावलम्बन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रो प्रयास, विराटनगर-७ द्वारा आयोजित कपडाको झोला बनाउने तालिम आज सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयको सहयोगमा फागुन ३ गतेदेखि ७ गतेसम्म साकम्बरी भवन, विराटनगर-७ मा तालिम सञ्चालन गरिएको थियो।तालिम उद्घाटन समारोहमा वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी प्रमुख अतिथि रहनुभएको थियो। हाम्रो प्रयासकी अध्यक्ष सावित्री ढकाल सभापति रहनुभएको उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व प्रमुख न्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ३३४ पटक पढिएको
  • श्री बिराटेश्वर शिवमन्दिर शताब्दी उत्सवको अवसरमा विराटनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

    विराटनगर – श्री बिराटेश्वर शिवमन्दिर, शनिहाट, विराटनगरको शताब्दी उत्सवको अवसरमा आयोजित निःशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ। रामलाल गोल्छा आँखा अस्पताल तथा तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा आयोजित यस शिविरमा २६८ जना बिरामीको आँखा परीक्षण गरिएको थियो, जसमा ५३ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने छ।शिविरमा आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधि, चश्मा तथा परामर्श सेवा प्रदान गरिएको थियो। आयोजकका अनुसार, मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट गरिएका बिरामीहरूको अस्पतालसम्म निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ।समाजसेवामा महत्वपूर्ण योगदानयस सामाजिक सेवामूलक का

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ४४४ पटक पढिएको
  • कटहरी गाउँपालिकाले LISA स्व-मूल्याङ्कनमा ९६.५% प्राप्त गर्दै मोरङ जिल्लामै अग्रणी स्थान हासिल गर्‍यो

    मोरङ, फागुन ४ – कटहरी गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन (LISA) अन्तर्गत आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा ९६.५ प्रतिशत औसत स्कोर प्राप्त गर्दै मोरङ जिल्लामा पहिलो स्थान हासिल गरेको छ।गाउँपालिकाले शासकीय प्रबन्धदेखि सेवा प्रवाहसम्मका विभिन्न सूचकहरूमा उच्च स्कोर प्राप्त गर्दै स्थानीय शासन, पारदर्शिता र समावेशी सेवा प्रवाहमा उत्कृष्टता प्रदर्शन गरेको छ। यस मूल्याङ्कनमा शासकीय प्रबन्धमा ९४.४४ प्रतिशत, संगठन तथा प्रशासनमा ९०.९१ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापन, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र सहकार्य तथा समन्वयमा १०० प्रतिशत अंक प्राप्त

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ८३१ पटक पढिएको
  • विराटनगरमा कपडाको झोला बनाउने तालिम सुरु, वातावरण संरक्षण र स्वावलम्बनको अभियान

    विराटनगर, फागुन ४ — वातावरण संरक्षण र स्वावलम्बनको लक्ष्यसहित हाम्रो प्रयास, विराटनगर-७ द्वारा आयोजित कपडाको झोला बनाउने तालिम फागुन ३ गतेदेखि सुरु भएको छ। उक्त तालिम विराटनगर वडा नं. ७, साकम्बरी भवनमा फागुन ७ गतेसम्म सञ्चालन हुनेछ।नगर कार्यपालिकाको कार्यालयको सहयोगमा आयोजित तालिमको उद्घाटन समारोहमा वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी प्रमुख अतिथि रहनु भयो। कार्यक्रममा हाम्रो प्रयास की अध्यक्ष सावित्री ढकाल सभापति हुनुहुन्थ्यो भने कोशि प्रदेश का पुर्ब मुख्यन्यायधिबक्ता अधिवक्ता रुपेश कोइराला,  नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ६६७ पटक पढिएको
  • दमकमा इतिहाससम्बन्धी अन्तरक्रिया सम्पन्न

    पथरी  — डाइनामिक पब्लिक लाइब्रेरी (DPL) दमकद्वारा आयोजित "अक्षरसंवाद" कार्यक्रममा इतिहास खोजकर्ता तथा लेखक दिपेन्द्र तिम्सिनासँग ज्ञानवर्दक अन्तरक्रिया सम्पन्न भयो।कार्यक्रमको अध्यक्षता अश्विन तिम्सिनाले गर्नुभएको थियो भने महासचिव पर्वत बस्नेत सहजकर्ताको भूमिकामा रहनुभयो। वरिष्ठ उपाध्यक्ष दिवश खतिवडा, महासचिव गुणराज गिरी, निर्देशक सन्जिव पाठकलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा इतिहास अध्ययनका विविध पक्षबारे छलफल भयो। अन्त्यमा, अध्यक्ष तिम्सिनाले लेखक तिम्सिनालाई ढाका टोपी र पुस्तक प्रदान गरी सम्मान गर्नुभएको थियो। DPL Damak को यो कार्यक्रमले इतिहासप्रति रुचि राख्

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४५४ पटक पढिएको
  • पथरी शनिश्चरे भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई

    पथरी - पथरी शनिश्चरेमा सम्पन्न भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ ले जितेको छ। फाइनलमा वडा नं. १ ले वडा नं. ४ लाई ५-४ गोलले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो। प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजनामा पञ्चायत माविको खेलमैदानमा सम्पन्न भएको थियो। खेलमा दीपक राईले २ गोल गर्दै टिमलाई जित दिलाए। म्यान अफ द म्याच वडा नं. ४ का रोजिन शिवाकोटी घोषित भए। विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख मोहन प्रसाद तुम्बापोले नगदसहित ट्रफी प्रदान गरे।

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४७२ पटक पढिएको
  • विराट राजवंशी समाजको १८औं बृहत भेला फागुन ६ गते हुने

    विराटनगर - विराट राजवंशी समाज उत्थान समितिले आगामी फागुन ६ गते विराटनगरको महेन्द्र चोक (हिमालय रोड) मा १८औं बृहत भेला तथा ¥यालीको आयोजना गर्ने भएको छ। समितिले  पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो।समितिका संयोजक वसन्त (बनेश नाल) राजवंशीका अनुसार भेलाको उद्देश्य विराट राजवंशी समुदायलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गराउन सरकारलाई दवाव दिनु रहेको छ। समितिले विभिन्न सातवटा मुख्य माग राख्दै, यदि सरकारलाई सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।समितिले राखेका प्रमुख मागहरू:1. विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्नुपर्न

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ५२३ पटक पढिएको
  • नरग्राम मा. वि. को पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत मत्स्यपालन

    विराटनगर - बुढीगंगा गाउँपालिका-१ स्थित नरग्राम मावि ले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत प्राविधिक धार का विद्यार्थीहरूले मत्स्यपालन मार्फत आत्मनिर्भर उत्पादनमा महत्वपूर्ण सफलता हात पारेका छन्।गाउँपालिकाको वडा नं. २, सखमाहा मा रहेको विद्यालयकै करिब १२ कठ्ठा जग्गामा पोखरी निर्माण गरी मत्स्यपालन कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणमा कार्प प्रजातिका माछा उत्पादन गरिएको विद्यालयका कृषि कार्यक्रम संयोजक आविष्कार पोखरेल ले जानकारी दिनुभयो।५ महिनाको अवधिमा माछा करिब २५०० ग्रामसम्म तौल पुगेका छन्। उत्पादनको प्रारम्भिक नतिजा उत्साहजनक रहेको र आगामी वर्षदेखि कार्यक्रमलाई थप व्यवस्थित र प

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ९९५ पटक पढिएको
  • पथरी शनिश्चरेमा खेलमैदान स्तरोन्नति सम्बन्धी सर्वपक्षीय भेला सम्पन्न

    पथरी - पथरी शनिश्चरे नगरपालिका-१ जाँते मोडस्थित खेलमैदानमा प्याराफिट निर्माणसम्बन्धी सर्वपक्षीय भेला सम्पन्न भएको छ। नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भेलाले खेलमैदान स्तरोन्नति आवश्यक रहेको निष्कर्ष निकाल्दै वन तथा वातावरणीय क्षेत्रमा असर नपर्ने गरी योजना कार्यान्वयन अघि बढाउने सहमति जुटाएको छ। नगरपालिकाले आ.व. २०८१/८२ मा प्याराफिट निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। भेलामा उपप्रमुख देविमाया काफ्ले, पूर्वनगर प्रमुख दिलीपकुमार राई, विभिन्न दलका प्रतिनिधि, खेलाडी, सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ३८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल