All Posts By इटहरी खबर संवाददाता

    Showing १-२ of items.
  • दार्चुलामा डेंगु संक्रमित पाँच वर्षीया बालिकाको मृत्यु

    काठमाण्डौ / दार्चुलामा डेंगु संक्रमणका कारण पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु  हुनेमा मालिकार्जुन गाउँपालिका–४ की पाँच वर्षीया उसा धामी रहेकि छिन् । उनको शंकरपुर स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।मंगलबार स्वास्थ्य चौकी शंकरपुरमा भर्ना भएकी ती बालिकाको डेंगु संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ । जिल्ला अस्पताल दार्चुलामा भदौ २० गते चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका अनुसार ल्याब परिक्षण गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । अहिले जिल्ला अस्पतालमा डेंगुका १० जना बिरामी&

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १८१ पटक पढिएको
  • घट्यो स्वदेशी रेमिट्यान्सको सिमा ; प्रतिव्यक्ति , प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

    केन्द्रीय बैंकले आन्तरिक विप्रेषण को सिमा घटाएको छ । चालु आर्थिक वर्षको  मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत आन्तरिक रेमिट्यान्सको सिमा घटाउने घोषणा गरेको राष्ट्र बैंक ले फाल्गुन १८ गते देखि लागु हुने गरि उक्त निर्णय  कार्यन्वयनमा ल्याएको हो।  मुलुक भित्रकै एक स्थान बाट अर्को स्थानमा रेमिट्यान्स कम्पनि तथा सब एजेन्ट मार्फत गरिने आन्तरिक रेमिट्यान्सको सिमा घटेको छ ।  केन्द्रीय बैंक ले बुधबार एक सूचना जारि गर्दै आन्तरिक रेमिट्यान्स कारोबार गर्दा प्रति व्यक्ति , प्रतिदिन अधिकतम २५ हजार रुपैयाँ सम्म मात्र कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यस अघिसम्म प्रतिव्य

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • २५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल