विराटनगरः मोरङको क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा रास्वपाका सन्तोष राजवंशीले फराकिलो मतान्तरले अग्रता लिइरहनुभएको छ ।
रास्वपाका राजवंशीले ३८८५ मत ल्याउँदा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ६९५, नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ६७१ र नेकपा एमालेका जीवन घिमिरेले ४१३ मत ल्याउनुभएको छ ।


















