दमकः झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार रास्वपाका शाहले १४७६ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याउनुभएको छ ।