इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ९०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा किनबेच भएको छ ।

आज चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा किनबेच भएको छ ।