काठमाडौंः एघारौँ महाधिवेशनमार्फत् नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणामअनुसार पोख्रेलले १ हजार २२८ मत पाउँदा प्रतिष्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । पाण्डे ईश्वर पोख्रेल प्यानलका हुन् ।