काठमाडौंः नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी भएका छन् ।

एघारौँ महाधिवेशनमा खसेको मतमध्ये ओलीले १ हजार ६ सय ६३ मत पाएका छन् ।

उनका प्रतिष्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।